![](https://merotuki.edu.np/wp-content/uploads/2024/06/449518051_442169155299054_668584963805401111_n-300x212.jpg)
प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले परम्परागत सांस्कृतिक खाना दहीचिउरा…
प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले