Category:

Pragyalaya TV

प्रज्ञालयको २११ औं भानुजयन्ती ! नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सम्मान,भाषा र संस्कृतिप्रति श्रद्धा, इतिहासप्रतिको गौरवबोध सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । समारोहमा बालबालिकाले …

प्रज्ञालयको २११ औं भानुजयन्ती ! नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सम्मान,भाषा र संस्कृतिप्रति श्रद्धा, इतिहासप्रतिको गौरवबोध सिकाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । समारोहमा बालबालिकाले छन्दकविता गायनका साथै घाँसी र भानुभक्तको संवादको गीतीनाटक प्रस्तुत गरेका थिए । प्रज्ञालयले प्रत्येक वर्ष भानु जयन्ती मनाउँदै आएको छ । Source

Continue reading ➝

प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले परम्परागत सांस्कृतिक खाना दहीचिउरा…

प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले परम्परागत सांस्कृतिक खाना दहीचिउरा बनाउन र खान पनि सिकेका छन् । Source

Continue reading ➝

बुद्धत्व मानव चेतनाको उच्चतम अवस्था हो । बुद्ध शब्दको अर्थ नै जागृत हुन्छ । धर्म र दर्शन फरक होलान् तर बुद्धत्व वा बोध एक हो । बुद्ध पूर्णिमाको अवसरमा वैज्ञानिक ध्यान विज्ञान र अष्टाङ्ग मार्गका प्रवर्…

बुद्धत्व मानव चेतनाको उच्चतम अवस्था हो । बुद्ध शब्दको अर्थ नै जागृत हुन्छ । धर्म र दर्शन फरक होलान् तर बुद्धत्व वा बोध एक हो । बुद्ध पूर्णिमाको अवसरमा वैज्ञानिक ध्यान विज्ञान र अष्टाङ्ग मार्गका प्रवर्तक महामानव गौतम बुद्धका साथै महावीर, जीसस, सुकरात, लाओत्से, कवीर, नानक, रामकृष्ण परमहंश, रमण महर्षी, गुर्जिएफ जस्ता सबै बुद्धहरूलाई हार्दिक प्रणाम! शिक्षासँगै बुद्धत्वको मूलबोध बालबालिकामा अलिअलि भैरहोस् भन्नेमा प्रज्ञालय सधैं प्रयासरत रहन्छ । यिनै कलिला बालबालिका भित्रै भोलिको बुद्ध लुकेको हुन सक्छ । Source

Continue reading ➝

प्रज्ञालयमा बिहानीको कराँते प्रशिक्षण । अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शकील राइनले निरन्तर प्रशिक्षण दिइरहनुभएको छ ।

प्रज्ञालयमा बिहानीको कराँते प्रशिक्षण । अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक शकील राइनले निरन्तर प्रशिक्षण दिइरहनुभएको छ ।

Continue reading ➝