Annual celebration Dance a
#merotukipragyalaya #pragyalaya #pragyalayamerotuki #basicschoolnepalgunj source
भानुजयन्तीमा बालाबालिकाले प्रदर्शन गरेको संक्षिप्त गीतीनाटक : भानुभक्त र घाँसी!
भानुजयन्तीमा बालाबालिकाले प्रदर्शन गरेको संक्षिप्त गीतीनाटक : भानुभक्त र घाँसी! Source
साउने संक्रान्ति पर्वमात्र होइन नेपाली माटोको सुगन्ध बोकेको प्रकृति र पृथ्वीको महारास हो! हरितिमा,कृषि र श्रमसमेतलाई उत्सवको रूपमा मनाउने नेपाली शैलीलाई बाल्यावस्थाबाटै आत्मसात गराउन बालसुलभ ढङ्गले प्…
साउने संक्रान्ति पर्वमात्र होइन नेपाली माटोको सुगन्ध बोकेको प्रकृति र पृथ्वीको महारास हो! हरितिमा,कृषि र श्रमसमेतलाई उत्सवको रूपमा मनाउने नेपाली शैलीलाई बाल्यावस्थाबाटै आत्मसात गराउन बालसुलभ ढङ्गले प्रज्ञालयले श्रावण संक्रान्तिलाई महोत्सवको रूपमा मनाउँदै आएको छ । Source
प्रज्ञालयको गुरुपूर्णिमा महोत्सव! आज यिनीहरूको तोतेबोलीको प्रार्थनाले खास महत्व नराख्ला । बिस्तारै समाप्त हुँदै गैरहेको हाम्रो वैदिक आदर्श, सनातन परम्परा र सांस्कारिक विरासतको धरोहरको खामो यिनै कलिला …
प्रज्ञालयको गुरुपूर्णिमा महोत्सव! आज यिनीहरूको तोतेबोलीको प्रार्थनाले खास महत्व नराख्ला । बिस्तारै समाप्त हुँदै गैरहेको हाम्रो वैदिक आदर्श, सनातन परम्परा र सांस्कारिक विरासतको धरोहरको खामो यिनै कलिला हातहरूको जिम्मामा छ । गुरुपूर्णिमा कुनै एक वर्ग र जातिविशेषको पर्व होइन । पृथ्वीलाई अध्यात्मको मार्गदर्शनबाट प्रकाशित गर्ने शिव,कृष्ण,राम,व्यास,वेद र उपनिषद्का मन्त्रदृष्टा ऋषिगण,याज्ञवल्क्य, गार्गी, बुद्ध,महावीर,जीसस,गुरु नानक, कवीर, पतन्जली, अष्टावक्र, लाओत्सेलगायत हजारौं गुरुहरूमा अहोभाव! गुरुपूर्णिमाको शुभकामना । Source
Guruvandana Shloka Funny but from the bottom of child’s heart.#pragyalaya#merotuki#gurupurnima
Guruvandana Shloka Funny but from the bottom of child’s heart.#pragyalaya#merotuki#gurupurnima Source
श्रावण महोत्सवको विशेष पर्व श्रावण १५ अर्थात् “खिर खाने दिन” प्रज्ञालयका बालबालिकाले विशेष रूपले मनाएका छन् । यस दिनको सुरुवातको पौराणिक कथामा उनीहरूले अभिनय गर्नुका साथै परस्पर सहयोग र बाँड्ने प्रवृ…
श्रावण महोत्सवको विशेष पर्व श्रावण १५ अर्थात् “खिर खाने दिन” प्रज्ञालयका बालबालिकाले विशेष रूपले मनाएका छन् । यस दिनको सुरुवातको पौराणिक कथामा उनीहरूले अभिनय गर्नुका साथै परस्पर सहयोग र बाँड्ने प्रवृत्तिबारे सिकेका छन् । Source
प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले परम्परागत सांस्कृतिक खाना दहीचिउरा…
प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले परम्परागत सांस्कृतिक खाना दहीचिउरा बनाउन र खान पनि सिकेका छन् । Source
बुद्धत्व मानव चेतनाको उच्चतम अवस्था हो । बुद्ध शब्दको अर्थ नै जागृत हुन्छ । धर्म र दर्शन फरक होलान् तर बुद्धत्व वा बोध एक हो । बुद्ध पूर्णिमाको अवसरमा वैज्ञानिक ध्यान विज्ञान र अष्टाङ्ग मार्गका प्रवर्…
बुद्धत्व मानव चेतनाको उच्चतम अवस्था हो । बुद्ध शब्दको अर्थ नै जागृत हुन्छ । धर्म र दर्शन फरक होलान् तर बुद्धत्व वा बोध एक हो । बुद्ध पूर्णिमाको अवसरमा वैज्ञानिक ध्यान विज्ञान र अष्टाङ्ग मार्गका प्रवर्तक महामानव गौतम बुद्धका साथै महावीर, जीसस, सुकरात, लाओत्से, कवीर, नानक, रामकृष्ण परमहंश, रमण महर्षी, गुर्जिएफ जस्ता सबै बुद्धहरूलाई हार्दिक प्रणाम! शिक्षासँगै बुद्धत्वको मूलबोध बालबालिकामा अलिअलि भैरहोस् भन्नेमा प्रज्ञालय सधैं प्रयासरत रहन्छ । यिनै कलिला बालबालिका भित्रै भोलिको बुद्ध लुकेको हुन सक्छ । Source