साउने संक्रान्ति पर्वमात्र होइन नेपाली माटोको सुगन्ध बोकेको प्रकृति र पृथ्वीको महारास हो! हरितिमा,कृषि र श्रमसमेतलाई उत्सवको रूपमा मनाउने नेपाली शैलीलाई बाल्यावस्थाबाटै आत्मसात गराउन बालसुलभ ढङ्गले प्…

साउने संक्रान्ति पर्वमात्र होइन नेपाली माटोको सुगन्ध बोकेको प्रकृति र पृथ्वीको महारास हो! हरितिमा,कृषि र श्रमसमेतलाई उत्सवको रूपमा मनाउने नेपाली शैलीलाई बाल्यावस्थाबाटै आत्मसात गराउन बालसुलभ ढङ्गले प्रज्ञालयले श्रावण संक्रान्तिलाई महोत्सवको रूपमा मनाउँदै आएको छ ।








Source