श्रावण महोत्सवको विशेष पर्व श्रावण १५ अर्थात् “खिर खाने दिन” प्रज्ञालयका बालबालिकाले विशेष रूपले मनाएका छन् । यस दिनको सुरुवातको पौराणिक कथामा उनीहरूले अभिनय गर्नुका साथै परस्पर सहयोग र बाँड्ने प्रवृ…

श्रावण महोत्सवको विशेष पर्व श्रावण १५ अर्थात् “खिर खाने दिन” प्रज्ञालयका बालबालिकाले विशेष रूपले मनाएका छन् । यस दिनको सुरुवातको पौराणिक कथामा उनीहरूले अभिनय गर्नुका साथै परस्पर सहयोग र बाँड्ने प्रवृत्तिबारे सिकेका छन् ।








Source