बुद्धत्व मानव चेतनाको उच्चतम अवस्था हो । बुद्ध शब्दको अर्थ नै जागृत हुन्छ । धर्म र दर्शन फरक होलान् तर बुद्धत्व वा बोध एक हो । बुद्ध पूर्णिमाको अवसरमा वैज्ञानिक ध्यान विज्ञान र अष्टाङ्ग मार्गका प्रवर्तक महामानव गौतम बुद्धका साथै महावीर, जीसस, सुकरात, लाओत्से, कवीर, नानक, रामकृष्ण परमहंश, रमण महर्षी, गुर्जिएफ जस्ता सबै बुद्धहरूलाई हार्दिक प्रणाम! शिक्षासँगै बुद्धत्वको मूलबोध बालबालिकामा अलिअलि भैरहोस् भन्नेमा प्रज्ञालय सधैं प्रयासरत रहन्छ । यिनै कलिला बालबालिका भित्रै भोलिको बुद्ध लुकेको हुन सक्छ ।
बुद्धत्व मानव चेतनाको उच्चतम अवस्था हो । बुद्ध शब्दको अर्थ नै जागृत हुन्छ । धर्म र दर्शन फरक होलान् तर बुद्धत्व वा बोध एक हो । बुद्ध पूर्णिमाको अवसरमा वैज्ञानिक ध्यान विज्ञान र अष्टाङ्ग मार्गका प्रवर्…
- by merotuki
- May 23, 2024
- 4:06 am
Om
❤️
😍😍😍😍
🥰🥰🥰🙏
♥️♥️♥️♥️