प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले परम्परागत सांस्कृतिक खाना दहीचिउरा बनाउन र खान पनि सिकेका छन् ।
प्रज्ञालयमा हरेक वर्षझै यसपटक पनि वर्षा उत्सव धुमधामले मनाइएको छ । कृषिबारे जानकारी,श्रमको सम्मान र हरेक ऋतुप्रति अहोभाव सिकाउने यो उत्सवको उद्देश्य हो । बालबालिकाले परम्परागत सांस्कृतिक खाना दहीचिउरा…
- by merotuki
- June 29, 2024
- 2:26 am