प्रज्ञालयको गुरुपूर्णिमा महोत्सव! आज यिनीहरूको तोतेबोलीको प्रार्थनाले खास महत्व नराख्ला । बिस्तारै समाप्त हुँदै गैरहेको हाम्रो वैदिक आदर्श, सनातन परम्परा र सांस्कारिक विरासतको धरोहरको खामो यिनै कलिला …


प्रज्ञालयको गुरुपूर्णिमा महोत्सव! आज यिनीहरूको तोतेबोलीको प्रार्थनाले खास महत्व नराख्ला । बिस्तारै समाप्त हुँदै गैरहेको हाम्रो वैदिक आदर्श, सनातन परम्परा र सांस्कारिक विरासतको धरोहरको खामो यिनै कलिला हातहरूको जिम्मामा छ । गुरुपूर्णिमा कुनै एक वर्ग र जातिविशेषको पर्व होइन । पृथ्वीलाई अध्यात्मको मार्गदर्शनबाट प्रकाशित गर्ने शिव,कृष्ण,राम,व्यास,वेद र उपनिषद्का मन्त्रदृष्टा ऋषिगण,याज्ञवल्क्य, गार्गी, बुद्ध,महावीर,जीसस,गुरु नानक, कवीर, पतन्जली, अष्टावक्र, लाओत्सेलगायत हजारौं गुरुहरूमा अहोभाव! गुरुपूर्णिमाको शुभकामना ।







Source